१२ चैत, हेटौंडा । कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि भारत सरकारले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगाएको छ ।
भारतीय विदेश मन्त्रालयले केही समयका लागि अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोनाविरुद्धको खोप कोविशिल्डको निर्यातमा रोक लगाइएको बताएको छ ।
मन्त्रालयका अनुसार भारतमा कोरोनाको बढ्दो सङ्क्रमणका कारण आउने समय देशमै खोपको माग बढ्ने भएकाले खोप निर्यातमा रोक लगाइएको हो ।
भारतले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगाएपछि कोभ्याक्स अन्तर्गत विश्वका झन्डै १ सय ९० मुलुकलाई प्रभाव पर्ने देखिएको छ ।
भारतले अहिलेसम्म ७६ मुलुकमा कोरोनाविरुद्धको खोपको ६ करोड डोज पठाइसकेको छ । भारतमा पछिल्लो समय दैनिक ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिँदै गएका छन् भने मृत्यु सङ्ख्या पनि दैनिक २ सय नाघेको छ ।
भारत विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसका कारण १ करोड १७ लाख ८७ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने १ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















