१४ चैत,हेटौंडा। प्रेस संगठन नेपाल मकवानपुरले अग्रज पत्रकार सम्मान तथा क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ ।
मकवानपुरमा लामो समयदेखि पत्रकारितामा गर्दै आएका पत्रकार महासंघका पूर्व अध्यक्ष नवराज शर्मा, प्रताप विष्ट,कौशल पाण्डे, राममणि दाहाल, भानुभक्त आचार्य, महेन्द्र श्रेष्ठ त्यसैगरी कृष्णराम परियार, सुवर्ण श्रेष्ठ, कमलचन्द्र सुमन, नानीमाया कार्की,मोहन साँगामी, लोकनाथ पाण्डे,आरसी रिजाललाई अग्रज पत्रकारको सम्मानबाट सम्मानित गरेको छ ।
त्यसैगरी प्रेस सेन्टरले स्थापनाकाल देखि प्रदानगर्दै आएको रुद्र पाख्रिन र कृष्ण सेन इच्छुकको नाममा रहेको रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार पत्रकार पत्रकार सुनिल खड्का र नानीमैया विष्टलाई प्रदान गरेको छ ।कार्यक्रममा क्रियाशिल युवा पत्रकारको रुपमा गणेश दर्पण अधिकारी र शिव प्रसाद चौलागाई,सरला अधिकारी, शुभलक्ष्मी विकलाई सम्मान गरेको छ।क्रियाशिल युवा पत्रकारबाट पुरस्कृत सबैलाई नगद सहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको छ।
प्रेस संगठन जिल्ला अध्यक्ष अञ्जली थापाको सभाध्यक्षता तथा विज्ञापन वोर्डका सदस्य बलराम थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी,ओम बहादुर ग्लान,पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ जिल्ला अध्यक्ष हरि हुमागाई, बागमती प्रदेश महासंघ सल्लाहकार गिरिजा अधिकारी,शहिद परिवार सदस्य मान कुमारी पाख्रीन,प्रेस चौतारीका प्रदेश सहसंयोजक प्रकाश दाहाल,प्रेस संगठन केन्द्रीय सदस्य राजन दाहाल, प्रेस युनियन जिल्ला उपाध्यक्ष मणिराज गौतम,प्रेस मञ्च नेपाल केन्द्रीय उपाध्यक्ष मनोज ढोडारी, माओवादी केन्द्र मकवानपुरका प्रचारप्रसार विभाग प्रमुख कमान सिं पाख्रीन,नारायणी यातायात कम्पनीका प्रवन्धक सरोज खनाल,संगठनका सल्लाहकार ध्रुव अधिकारी,अकोराब प्रदेश उपाध्यक्ष सपना कंडेल, सञ्चारिका समूह बागमती प्रदेश संयोजक सरिता दाहाल लगायत मकवानपुरका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)