Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

नयाँ बर्षमा मकवानपुरका पर्यटकीय स्थलमा भिडभाड

Screenshot_20210414-15532-1618395429.jpg

खचाखच स्मारक

१ बैशाख, हेटौंडा । नयाँ वर्षको पहिलो दिन,सरकारले नयाँ वर्ष मनाउन भन्दै आज देशभर सार्वजनिक बिदा दिएको छ। सबै नेपालीहरू हर्षोल्लासका साथ नयाँ वर्ष मनाइरहेका छन।कोही परिवारसँग घुमफिर गरेर, केही साथीहरू, इष्टमित्रसँग वनभोज खाएर नयाँ वर्ष मनाइरहेका छन । 

यसै क्रममा मकवानपुरको हेटौंडा-११मा रहेको सहिद स्मारक र मकवानपुरगढी गाउँपालिका-२ मा रहेको गढीमा नयाँ वर्ष मनाउन भिडभाड लागेको छ ।जिल्ला भित्र तथा जिल्ला बाहिरका मानिसहरु नयाँ वर्ष मनाउन उक्त ठाउँमा पुगेका छन । मानिसहरुको चहलपहलला गर्दा उक्त स्थानमा थेकी नस्कनु भिडभाड लागेको छ । यता भीडभाडले गर्दा प्रहरीलाई भिड नियन्त्रण गर्न समस्या परेको छ । स्मारकमा  सवारी र मानिसको भिडभाड बढेकोले सवारीलाई स्मारक जान हेटौंडा-११ बाघथलीबाट कडाई गरेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताए । यता मकवानपुर गढीमा पनि मानिसहरुको भिडभाड रहेको छ ।

Screenshot_20210414-15532-1618395430.jpg
Screenshot_20210414-15533-1618395468.jpg

स्मारक गेटमा सवारी चाप

Screenshot_20210414-16061-1618395852.jpg

आन्तरिक पर्यटनलाई बढावा दिन सालकपार्कमा फोटो खिचाउदै


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार