Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अबैध कपडा सहित १० भारतीय पक्राउ

10613155_1524982634456244-1502381659.jpg


२६ साउन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नजिकै गरेको चाडपर्वलाई मध्यनजर गरी अवैध भन्सार छली ल्याएका अबैध समान नियन्त्रणमा निगरानी थाले संगै  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार हेटौँडा १०  बसपार्कबाट भन्सार छली ल्याईएको दुई लाख सोह्र हजार एक सय रुपैया मूल्यको अबैध कपडा सहित १० जनालाई  पक्राउ गरेको छ । 

बिशेष सुचनाको आधारमा चेक जाँच गर्दा  उक्त रकमको भन्सार छली लुकाई छिपाई ल्याएको अबैध लत्ता कपडा बरामद गरेको हो । पक्राउ पर्नेमा भारतको मेरेठ जिल्ला उत्तर प्रदेश मावनाका २१ बर्ष का सहजाद खान, बर्ष २४ का अस्कर कजमी, बर्ष २२ का जामिन कजमी, बर्ष ४० का सामसुदिन , बर्ष १९ का आशिक खान, बर्ष ३२ का रसिक अवास, बर्ष २५ का जोन जैडी, बर्ष २५ का रेसाद जैडी , बर्ष ३४ का सकिर महम्मद, र बर्ष २२ का महम्मद आदिल रहेको र  निजहरुलाई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार