२१ बैशाख, हेटौंडा । निषेधाज्ञा लागू गरिएको पहिलो दिन नै जिल्ला प्रशासन कार्यलय मकवानपुरले यस अवधिमा कुनै समस्या परे सम्पर्क गर्न जिल्लावासीहरुमा अनुरोध गरेको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको मौका पारेर बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यबृद्धि लगायतका काम हुनसक्ने भएकाले त्यस्ता कुराहरुको बारेमा जिल्ला प्रशासन कार्यलयमा तुरुन्त जानकारी गराउँन अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा सर्वसाधरणलाई निषेधाज्ञाको समयमा परेका अप्ठयाराका विषयमा जिल्ला प्रशासन कार्यलयको इमेलमा वा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
प्रमाण सहित आएका जनगुनासोहरुको तत्काल सम्बोधन गरिने र अनुगमनका क्रममा जोकोहीबाट पनि उपभोक्ता हित विपरितका काम भएको पाइए प्रचलित कानुन बमोजिम कारवाही गरिने विज्ञप्तीमा उल्लखे गरिएको छ ।
प्रशासन कार्यलयले सर्वसाधरणलाई आफ्ना गुनासाहरु कार्यालयको आधिकारी इमेल ठेगाना daomakawanpur@moha.gov.np, daomakawanpur@gmail.com वा कार्यालयको अफिसियल फेसबुक पेज https://www.facebook.com/daomakawanpur मा उजुरी गर्न सकिने जनाएको । यस्तै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ९८४९३५६८५८ नम्बरमा खबर गर्न सकिने पनि प्रशासन कार्यलयले जनाएको छ ।
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...


















