Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरका एक परिवारका ७ वेपत्ता (कहाँ के भयो ?)

Manthali1-1502605673.jpg

मन्थलीमा बाढि पहिरोले निम्त्याको भयावह अवस्था । तस्विरहरु सोम तमल्सिना

रुपेश दुलाल
२९ साउन, हेटौँडा ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका अम्बासबेसीमा पहिरोले घरसंगै एकै परिवारका ७ जनालाई बगाएको छ । पहिरोले घरसहित परिवारर्लाइ बगाएरर तलको सेरु खेलामा पु¥याएको हो ।

बगाएर बेपत्ता हुनेमा ५० बर्षिय मंगलसिं न्यासुर, उनकी ४८ बर्षिया श्रीमति सुनमाया, छोरीहरु २४ बर्षिया माया, १२ बर्षिया हिरा, १० बर्षिया सानुमाया, ८ बर्षिया पाल्मो र २ बर्षिय छोरा विकास रहेका छन् । उनीहरुको स्थानीयले खोजी जारी राखेको स्थानीय बुद्ध लामाले बताए । पहिरोले गोठसंगै  ४ वटा भैसी, १ हल गोरुसहित कुखुरा, बाख्रा पनि बगाएको छ । अम्बासमा अन्य घरहरु पनि जोखिममा रहेको स्थानीय सन्तबहादुर भोलनले जानकारी दिनुभयो ।

बकैया–३ जलजलेमा एक महिला र एक पुरुषलाई खोलाले बगाएको मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । उहाँका अनुसार बकैंया–६ मा ४२ बर्षिय विरबहादुर घलानलाई पनि खोलाले बगाएको छ । प्राकृतिक प्रकोपले असर गरेका क्षेत्रमा जिल्ला र नजिकका क्षेत्रका प्रहरी युनिटको टोली परिचालन गरिएको एसपी खनालले बताउनुभयो ।

उता, पश्चिमी मकवानपुरको राक्सिराङान पनि खोला र पहिरोले धेरै घरमा क्षति पु¥याएको राक्सिराङ वडा नम्बर १ का अध्यक्ष कान्छाराम रुम्बाले बताउनुभयो । उहाँका अनुसार मछेडीमा रहेका १८ वटा पसलमध्ये ६ वटालाई खोलाले बगाएको छ । भने बाँकीलाई पुरेको छ । ज्यामिरेमा नवराज रुम्बाको घर पुरिएको छ । सानोभावरमा जोगमान थिङको घर बगाएको, विजय मोक्तान र प्रदीप मोक्तानको घर पुरिएको रुम्बाको भनाई छ ।

मकवानपुरका सदरमुकाम हेटौँडाबाट ग्रामिण भेगमा जाने सडक अवरुद्ध भएका छन् । चुरे र महाभारत पहाडबाट बग्ने खोला र खहरेका कारण सडक अवरुद्ध भएको हो । विद्युत सुविधा पनि सदरमुकाम हेटौँडामा मात्रै रहेको छ । सूचना लिन समस्या हुँदा उद्धारका लागि प्रशासनलाई असहज भएको छ ।

Manthali2-1502605736.jpg
Manthali4-1502605736.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार