Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुत्केरी सहित एकै परिवारका ६ को मृत्यु

Rautahat-Map-1502606970.jpg

२९ साउन, हेटौँडा । रौतहटमा जिल्लाको राजपुर गाउँपालिकामा एम्बुलेन्स डुब्दा एकै परिवारका ६ जनाको ज्यान गएको छ । राजपुर गाउँपालिका ३ का चन्दन यादवकी श्रीमती सर्मिला यावदलाई सुत्केरी ब्यथा लागेपछि गौर लैजादै गर्दा राजपुर गाउँपालिका स्थित पेट्रोल पम्प नजिक रहेको खाडलमा एम्बुलेन्स डुब्दा एकै घरका ६ जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा चन्दन यादवकी आमा सुमित्रा देबी, भाउजु ललिता देबी, भतिज सरोज यादव, छोरी छोटु कुमारीको ज्यान गएको हो । एम्बुलेन्समा रहेका अरु दूईजना पौडेर बाच्न सफल भएका छन् । पूर्व पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने बागमती चन्द्रनिगाहपुर सडक खण्डमा पर्ने लच्कामा बाढी आएका कारण सवारी साधान चल्न सकेका छैनन् । सयौ सवारी साधान र हजारौ यात्रु रौतहटको बागमती र चन्द्रनिगाहपुरमा अलपत्र परेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार