Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

 निजगढको  अधिकांश भाग डुबानमा 

दुधौरा खोलाको पुल भासियो

20813888_1324268224352346-1502618917.jpg

फाटोः निजगढ समाचार साप्ताहिक


२९ साउन,निजगढ । शुक्रबार देखीको अविरल वर्षाका कारण बाराको निजगढ नगर क्षेत्रको अधिकांश भाग डुबानमा परेको छ । स्थानीय जमुना पैनामा पानीको बहाब उच्च भएपछी पूर्वपश्चिम राजमार्ग अन्र्तगत लच्का  गएरातीदेखि ठप्प भएको छ । राजमार्गको दायाँबायाँ हजारौ सवारी साधन रोकिएका छन् भने बजार क्षेत्र, बुद्धचोक, सडकटोल , बकैया टोलका घरहरुमा बाढी पसेपछी स्थानीय  त्रशित बनेका भने जनजीवन प्रभावित बनेको छ । त्यसैगरी दुधौरा खोलामा आएको बाढीले दुधौरा खोलाको पुल भासिदा सवारी आवजातमा समस्या भएको छ । खोलामा पानी बहाब कम भईनसकेकोले डाईभरसन गर्न समस्या भएकोले र हाललाई हलुका सवारी साधनलाई मात्र पठाईएको र पानीको बहाब कम हुने बित्तिकै डाईभरसन गरी रोकिएका ठुला सबारी साधनलाई गन्त्वयमा पठाईने  मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
 

20751386_1324268247685677-1502618917.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार