Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यस्तो छ शनिबार हेटौंडाको निषेधाज्ञा(तस्विरहरु)

20210515082141_IMG_0580-1621054833.JPG

१ जेठ,हेटौंडा। जिल्ला प्रशासन कार्यलय मकवानपुरले शुक्रबार रातिबाट जेठ १३ गते राति १२ बजे सम्म निषेधाज्ञालाई थप गरि निषेधाज्ञाको स्वरुप परिवर्तन गरेको छ।

यस अघि बिहान खाद्यान्न र तरकारी र अत्यावश्यक उपभोग्य सामान खरिद गर्न बिहान ३ घण्टा हेटौंडा बजार खुल्ला गर्न समय दिइएकोमा हेटौंडा बजार श्रेत्रमा आजबाट हप्तामा मंगलबार र शुक्रबार दुई दिन खाद्यान्न,तरकारी सहित बैङ्क तथा वित्तीय संस्था खोल्ने गरी निषेधाज्ञाको स्वरुप परिवर्तन गरेको हो। जिल्लामा कोरोना संक्रमित बढ्नथालेपछि मानिसलाई अनावश्यक  हिडडुलमा रोक लगाएको छ।  ४ स्थानीय तहमा लगाइएको निषेधाज्ञा सबै स्थानिय तहमा कायम गरिएको छ। परिमार्जित गरी थप गरिएको निषेधाज्ञाको पहिलो दिन प्रहरीले चेकजाँचलाई कडाई गरेको छ। अनावश्यक संचालनमा आएका सवारीलाई नियन्त्रणमा लिएको छ। मानिसलाई हिडडुलमा रोक लगाएको छ।यसै क्रममा मकवानपुर प्रहरीले शनिबार विहान हेटौंडाबाट नक्कली एक पत्रकार नियन्त्रणमा लिएर ३ घण्टापछि छाडेको थियो।

20210515090954_IMG_0602-1621054835.JPG
20210515090645_IMG_0593-1621055477.JPG
20210515090952_IMG_0600-1621055478.JPG
20210515090822_IMG_0596-1621055689.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार