Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

उद्घाटन खेलमा हेटौंडा–७ विजयी

Football-1502883834.jpg

३२ साउन, हेटौँडा । हेटौँडा–१ चैकिटोलमा रहेको सुन्दर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबारबाट हेटौँडामा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ ।
संस्थाको नवौँ स्थापना दिवसको अवसरमा आयोजित सेभेन ए साइड फुटबलको उद्घाटन खेलमा हेटौँडा–७ को टिमले सुन्दर युवा संजाललाई ५–१ को गोल अन्तरले पराजित गरेको छ । कमानेको तर्फबाट संदिप पौडेलले ह्याट्रिक गरे भने उत्कृष्ट लामिछाने र राज लामाले १/१ गोल गरेका थिए । सुन्दर युवा संजालबाट उज्वल गौतमले १ गोल गरे । खेलको उद्घाटन डिभिजन सहकारी कार्यालय मकवानपुरका सहकारी अधिकृत तिलकराम पाख्रेलले गरेका थिए । 
सुन्दर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल, हेटौँडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, सुन्दर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमल लामा, ओम वृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेल, चौकिटोल युवा संजालका अध्यक्ष जीवन छतकुली, चौकिटोल युवा क्लबका अध्यक्ष एशिस रिजाल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार