Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

मकवानपुरमा फुटबल मैदान बनाउने एन्फाको निर्णय

NFA-1502889085.jpg

३२ साउन, हेटौँडा । बुधबार बसेको एन्फा कार्यसमितिको बैठकले मकवानपुर जिल्लामा फुटबल मैदान बनाउने निर्णय गरेको छ । बैठकले एशियाली फुटबल महासंघ एएफसीको विकास कार्यक्रम अन्तर्गत मकवानपुरसँगै काठमाडौँ र नवलपरासीमा पनि एक एक वटा फुटबल मैदान बनाउने निर्णय गरेको छ ।
यस्तै एन्फा कार्य समितिको बैठकले मंसिर १४ गतेदेखि ए डिभिजन लिग सुरु गर्ने निर्णय पनि गरेको छ । यसैगरी बैठकले आउँदो सेप्टेम्बरमा नेपालमा हुने १६ वर्षमुनिको एएफसी च्याम्पियनसिपका लागि साढे ८५ लाख रुपैयाँ वजेट पनि छुट्याएको छ ।
यस्तै एन्फा कार्य समितिको बैठकले थ्रीस्टार क्लबले एएफसी कपको छनौटमा खेल्न नपाएको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति पनि गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा दिनेश व्यञ्जनकार र गणेशबहादुर चन्द सदस्य रहेको समितिले दोषि पत्ता लगाई कारवाहीको सिफारिस पनि गर्ने छ ।
यस्तै थ्री स्टारले क्षतिपूर्तिको लागि गरेको दावीको विषयलाई विशेष साधारण सभामा लगिने निर्णय पनि गरेको छ । बैठकले साधारण सभा अक्टोबर ९ तारिखमा र एन्फा कार्यसमितिको चुनाव जनवरी ७ तारिखमा गर्ने निर्णय पनि गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg