Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डिएसपी गौतमको  सरुवा

डिएसपी दिलिपराज झा आउदै

14333752_1062520570462690-1502951952.jpg


   
१ भदौ ,हेटौँडा । बुधबार बसेको गृहमन्त्रालको सचिवस्तरको बैठकले १९० जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको सरूवा गरे संगै प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमको पनि सरुवा भएको छ । गौतमको जिल्ला प्रहरी कार्यालय पाँचथरमा सरुवा भएको हो । 
१७ महिनादेखि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत इमान्दार, र मकवानपुरे जनता ,मिडिया र राजनीतिक दलको साथमा सहकार्य गर्ने रुचाउने गौतमको सरुवा भएसंगै प्रधान कार्यालय श्रव्य दृष्य शाखा काठमाडौंका प्रहरी नायव उपरीक्षक दिलिपराज झा प्रहरी नायव उपरीक्षकको रुपमा आउने भएका छन । सरुवा भएका गौतामले प्रस्ट खबरसँग कुरा गर्दै आफ्नो मकवानपुरको बसाई फलदायी रहेको र आफ्ना  कार्यअवधीमा  स्थानिय तहको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको , सडक विस्तार देखी दुर्घटना न्यूनिकरण सम्बन्धि विविध कार्यक्रम,शहर देखि गाउँ सम्म लागु औषध नियन्त्रणको प्रयासमा कदम चालेको र यस जिल्लाबाट धेरै कुरा सिक्ने मौका पाएको बताए । त्यसैगरी मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडामा प्रहरी नायव उपरीक्षक विनोद शर्मा, क्षेत्रीय शशस्त्र प्रहरी गण नं ३ मुख्य कार्यालय हेटौडामा प्रहरी नायव उपरीक्षक कवित कटुवाल आउँने भएका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार