१ भदौं, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक विहिबारदेखि हेटौडामा शुरु भएको छ । पार्टी विभाजनपछि पहिलो पटक बैठक बस्न लागेकाले यसलाई विशेष बैठकको रुपमा हेरिएको छ ।
संसद र प्रदेशको निर्वाचनको समय नजिकिंदै भएको पार्टी विभाजन र संसदमा अघि बढेको संविधान संशोधनमा पार्टी धारणा नै बैठकको मूख्य एजेण्डा छ । बैठकका लागि ८ वटा एजेण्डा तय भएको प्रवक्ता भुवन पाठकले संचारकर्मीहरुलाई जानकारी दिए । बैठकमा बाढी पहिरो र डुवानका बारेमा, वर्तमान राजनीतिक परिस्थितिबारे समिक्षा, पार्टी विभाजनको प्रयास र क्षति न्यूनिकरण, संविधान संशोधनबारे पार्टीको धारणा, २ नम्बर प्रदेशको निर्वाचन, संसद र प्रादेशिक निर्वाचन, पार्टीको भावी कार्यक्रम र समसामयीक विषयबस्तुमाथि छलफल हुने जनाईएको छ ।
बैठकमा १ सय ५६ सदस्यीय कार्यसमितिका एक सय १० जना केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको बताउँदै प्रवक्ता पाठकले भदौ ४ गते अघि नै आफुहरुसँग एक सय १५ जना केन्द्रीय सदस्य रहने दावि गरे । बैठक शुभारम्भ गर्दै राप्रपा अध्यक्ष कमल थापाले पार्टी विभाजनका लागि आवश्यक पर्ने ४० प्रतिशत आवश्यक पर्ने प्रावधान अनुसार रित नपुगेको निवदेन दर्ता गरेको बताउनुभयो । उहाँले रित नपुगको निवदेन दर्ता गर्ने आयोगले सनाखतका लागि पटक पटक समय दिएर कानून विपरितको काम गरिरहेको बताए । केन्द्रीय कार्यसमिति बैठक भदौं ३ गतेसम्म चल्ने जनाईएको छ ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



