Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

समुद्रमा इन्धनसहितको पानी जहाज डुब्यो

oil-laden-ship-sinks-off-1622697539.jpg

२० जेठ, हेटौंडा । रसायनिक पदार्थले युक्त कार्गो पानी जहाज श्रीलंकाको तटीय क्षेत्र नजिक समुद्रमा डुबेको छ । योसँगै वातावरणीय विपदको अवस्था आउन सक्ने चिन्ता बढेको विज्ञले बताएका छन् ।
सिंगापुरमा दर्ता रहेको एक्स–प्रेस पर्ल नाम गरेको कार्गो पानीजहाजमा झण्डै दुई हप्तादेखि आगो लागेको थियो । यो हप्ता मात्रै आगो नियन्त्रणमा आएको हो ।
सो पानी जहाजमा रहेको इन्धन ट्याङ्कबाट सयौँ टन तेल समुद्रमा मिसिने जोखिम बढेको छ । यस्तो भएमा आसपासको समूद्री पर्यावरण तथा समुद्री जीवमा गम्भीर असर पर्ने छ ।
श्रीलंका तथा भारतका नेभीले केही दिनदेखि आगो नियन्त्रणमा लिने तथा कार्गो पानी जहाज डुब्नबाट जोगानका लागि संयुक्त रुपमा प्रयास गरिरहेका थिए ।
तर समुद्र अस्थिर मौसमी अवस्था तथा तीव्र गतिमा चलेको मनसुनी वायुका कारण सो अभियान प्रभावित भयो । कोलम्बो तट भन्दा केही पर जहाज डुबेको हो ।
जहाज डुबेसँगै वातावरणीय रुपमा गम्भीर अवस्था सिर्जना हुने जोखिम बढेको वातावरणविदले बताएका छन् । यसले समुद्र सतहको पारिस्थितिक प्रणालीमै गम्भीर असर गर्ने जोखिम बढेको छ । (देशसंचारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार