Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा अटो एम्बुलेन्सको दुरुपयोग: खाद्यान्न बोकेको अवस्थामा भेटियो

IMG_20210604_091914-1622778053.jpg

खाद्यान्न बोकेको अटो एम्बुलेन्स

 २१ जेठ, हेटौडा।हेटौंडामा निषेधाज्ञामा बिरामीलाई सहज होस भनेर संचालनमा ल्याएको अटो एम्बुलेन्सको दुरुपयोग भएको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रशासकीय अधिकृत गुणराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा नेतृत्व को संयुक्त अनुगमन टोलीले हेटौंडामा बिरामी नबोकि खाद्यान्न बोकेको अवस्थामा एउटा अटोलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रशासन कार्यालयले हेटौंडा-१९ नम्बर वडाको निम्ति अटो एम्बुलेन्सको रूपमा अनुमति दिएको ना २ ह१०५९ नम्बरको अटो बिरामी नबोकि खाद्यान्न सहित प्रयोजन भन्दा बाहिरको मान्छे बोकेको अवस्थामा हेटौंडा-१० बसपार्कबाट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको अटोलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लागिएको छ। यस अघि वडा प्रहरी कार्यालय हेटौडा को टोलीले मासु बोकेको अवस्थामा एउटा अटो एम्बुलेन्सलाई हेटौडा-८बाट नियन्त्रणमा लिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार