२६ जेठ, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको पहलमा बुधबार हेटौंडाको पल्पसा आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ ।
नेतृ डीनाको पहलमा हिमाल मुटु अस्पतालले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो । बुधबार बिहान एक कार्यक्रमकाबीच उक्त कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।
अक्सिजन कन्सन्ट्रेटर सहयोग हस्तान्तरण गर्दै कांग्रेस केन्द्रीय सदस्य डीनाले कोरोनाको कारण नेपालमा मृत्युदर बढ्नु दुःखद भएको बताइन् । उनले सरकारले समयमै कोरोना रोकथाम तथा नियन्त्रणमा चासो नदिदा धेरैले ज्यान गुमाउनु परेको दाबी गरिन ।
नेतृ डिनाले यसअघि पनि राक्सिराङ गाउँपालिकाको लागि ५ वटा कन्सन्ट्रेटर सहयोग गरेको जानकारी दिदै पल्पसा आइसोलेसन सेन्टरलाई आवश्यकता परे व्यक्तिगत र दिव्यतारा सहकारी संस्था पनि सहयोग र सहकार्य गर्न तयार रहेको बताइन् ।
उक्त अबसरमा मउवा संघका अध्यक्ष कृष्ण कटुवालले सबै संघसंस्थाको सहयोगबाट आइसोलेसन सेन्टर सञ्चालन भैरहेको भन्दै सहयोगको लागि आभार व्यक्त गरे ।
सहयोग कार्यक्रममा दिव्यतारा सहकारीका पदाधिकारी, मउवा संघका पदाधिकारी एवम् कांग्रेस नेताहरुको उपस्थिती रहेको थियोे ।
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...


















