Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रणामी युवा परिषदद्वारा सम्मान

Pranaami-1503197800.jpg

४ भदौं, हेटौँडा । श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुरले हाजिरीजवाफ प्रतियोगिता, नागरिक अभिनन्दन र उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कृष्ण प्रणामी मन्दिर हेटौँडा–४ मा शनिबार भएको जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगितामा रेडरोज इङ्लीस स्कूल पहिलो, जिएस निकेतन दोस्रो र राजदेवी मावि तेस्रो भएका छन् । १३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् । 

कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रणामी समुदायका विद्यार्थीलाई सम्मान गरिएको थियो । छात्रतर्फ रेडरोजका राजकिरण सापकोटा र छात्रातर्फ रेडरोजकै अनिसा गजुरेलाई सम्मान गरिएको थियो । त्यसैगरी, नागरिक अभिनन्दनतर्फ धार्मिक व्यक्तित्व हेटौँडा–१८ हर्नामाडिका कृष्णप्रसादबजगाई र सामाजिक व्यक्तित्व मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेलाई सम्मान गरिएको कार्यक्रम संयोजक जयप्रकाश घिमिरेले बताए ।

युवा परिषदका केन्द्रीय उपाध्यक्ष प्रमोद वाग्लेको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष विष्णु वाग्लेको अध्यक्षतमा भएको कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका जिल्ला अध्यक्ष रामकृष्ण तिवारी, युवा परिषदका पूर्व केन्द्रीय अध्यक्ष रामप्रसाद शर्मा, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाई लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार