४ भदौं, हेटौँडा । मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव गौरी सुवेदीले प्रगति प्रतिवेदन र कोषाभ्यक्ष शर्मिलाकुमारी घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । भेलामा उत्कृष्ठ ऋणीमा विष्णुकुमारी सुवेदी,अनिता गलाम्चे, देवकी घिमिरे, बालबचतमा आशा दाहाल र एलिसा भ्लोन, खुत्रुके बचतमा विन्दुमाया लोप्चन, उत्कृष्ठ समूहमा विहानी महिला समूह, सूर्य महिला समूह(क) सरस्वती महिला समूह र फिल्ड व्यवस्थापनमा चन्द्रावती रेग्मीलाई पुरस्कृत गरिएको थियो ।
भेलामा मकवानपुरगढी गाउँ पालिकाका अध्यक्ष विदुर हुमागाई,उपाध्यक्ष हर्कमाया रुम्वा,२ नं.वडाध्यक्ष बखानसिह पाख्रिन, ३ का भागवत घिमिरे,४ का रामप्रसाद तिमल्सिना र वडा सदस्यहरुलाई समेत सम्मानित गरिएको थियो । मकवानपुरगढी गाउँ पालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा साधारण सभा भएको थियो । अघिल्लो आवमा ५ करोड २१ लाखको कारोवार गर्न सफल भएको सहकारीले चालु आवमा करीव ६ करोड ५० लाखको कारोवार गर्ने लक्ष्य राखेको छ ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















