Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मिल्यो नेविसंघ विवाद

बुधबार सूची प्रकाशित गरिने, विहिबार निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी

Nebi-Sangh-1470813002.jpg

२६ साउन, काठमाडौं । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको प्रतिनीधि विवाद मिलेको छ । डा प्रकाश शरण महतको संयोजकत्वमा रहेको निर्देशक समितिको गएरातीको बैठकले विवाद मिलाएको हो । 

समितिले अनसनमा बसेको समुहको माग सुनुवाई गर्दै विवाद मिलाएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उनका अनुसार यसअघि माग गरिएको प्रतिनिधि संख्या र सबै पक्षका मागलाई राखेर मध्यमार्गीबाटोबाट प्याकेजमा समाधान खोजिएको छ । १३ जिल्लाको नेतृत्व खारेज गर्नु पर्ने मागबारे अब बन्ने केन्द्रीय समितिले अध्ययन गरेर गलत देखिए खारेज गर्ने सहमति भएको छ । ११ जिल्लाको सहभागिताका सन्दर्भमा छुटेका स्वभाविक नेताहरुलाई समावेश गर्ने समझदारी भएको छ । 

तीनदिन पछि बुधबार महाधिवेसनको बन्दसत्र सुरु हुँदैछ । बुधबार प्रतिनिधिहरुको सूची प्रकाशित गरिनेछ भने विहिबार नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी छ । प्रतिनीधिको टुंगो नलाग्दा २३ गते सुरु भएको नेविसंघको११ औं महाधिवेशनको बन्दसत्र सुरु हुन सकेको थिएन । ३ हजार ४ सय महाधिवेशन प्रतिनिधि रहने भनिएको नेविसंको महाधिवेशनले १ सय ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

थप समाचार