४ भदौँ ,काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबार बाट काठमाडौँमा सुरु भएको छ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहका बिच उद्घाटन गरेका हुन ।
उद्घाटनमा बोल्दै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वय गर्न र लोकतन्त्रलाई संस्थागत गर्न प्रेसलाई अझै बढी जिम्मेवार भएर अघी बढन आग्रह गरेका छन भने आफुले सञ्चार क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन । कार्यक्रममा सरकारका प्रवक्ता एवम् सूचना तथा संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संचारमैत्री वातावरण निर्माणमा आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै कृष्णप्रसाद भट्टराई संचार प्रतिष्ठान स्थापना गर्ने आफनो लक्ष्य रहेको बताए । त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले महासंघले पुराना र पीडित पत्रकाहरुलाई सामाजिक सुरक्षाका विषयमा सम्बोधन गर्ने प्रयास भईरहेकोले पत्रकारहरुलाई निराश नहुन अनुरोध गरे । कार्यक्रममा कृष्णप्रसाद भट्टराई राष्टिय पत्रकारिता पुरस्कारबाट पत्रकार बिजयकुमार पाण्डेय र गोविन्द वियोगी राष्टिय पत्रकारिता पुरस्कारबाट पत्रकार भैरव रिसाललाई पुरस्कृत गरिएको थियो ।
सोमबार नेतृत्व चयनका लागि मतदान हुने महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि ४५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको नेतृत्वका लागि अध्यक्षमा काँग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरको समर्थनमा गोविन्द आचार्य , नयाँ शक्ति पार्टी, नेपाल, संघीय समाजवादी फोरम, नेपाल लगायतका पार्टी निकट पत्रकार संगठनहरुको समर्थनमा एमाले निकट प्रेस चौतारीमा तीर्थ कोइराला र उजिर मगरले उम्मेदवारी दिएका छन् । निर्वाचनमा सहभागी हुन देशभर र प्रवासबाट गरी कुल १ हजार ५ सय प्रतिनिधि काठमाडौँमा भेला भएका छन् ।
उपाध्यक्ष पदका उम्मेदवार विपुल पोखरेलसंग मकवानपुरे पत्रकार
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















