५ भदौं, हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय समितिले विभिन्न पदमा ४ जनालाई मनोनित गरेको छ ।
क्षेत्रीय समितिको बैठकले सहसचिवमा सुमित्रा न्यौपाने, सल्लाहकारमा अर्जुन थिङ, भीमसेन महत र क्षेत्रीय सदस्यमा काव्यमणी अधिकारीलाई मनोनित गरेको हो । मनोनित मध्ये महत र अधिकारी केही समयअघि कांग्रेसको सदस्यता लिएका थिए भने न्यौपाने र थिङ यसअघि नै पार्टीमा क्रियाशिल थिए । महत यसअघि जिल्ला सदस्य मनोनित भएका थिए ।
पार्टी विधान अनुसार क्षेत्रीय समितिको बैठकले उनीहरुलाई मनोनयन गरेको ३ नम्बर क्षेत्रीय सभापति ताराप्रसाद चौलागाईले बताए ।
१२ असोज,चरिकोट । प्रहरीले दोलखाको सिंगटीबाट थप ३ किलो सुन बरामद गरेको छ । प्रहरीले बुधवार प्रहरीले ४ किलो सुन...
१२ असोज, दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका...
१२ असोज,हेटौँडा । आन्दोलनरत राहतका शिक्षक र सरकार बिच ५ बुदे सहमति भएको छ । असोज ४ गतेबाट संसदमा पेश भएको विद्यालय...
१२ असोज, दोलखा । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ गरिएकाहरूमाथि प्रहरीले संगठित सुन तस्करीको मुद्धामा...
१२ असोज, हेटौंडा । पाकिस्तानको मस्तुङ शहरमा बम विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। विस्फोटमा परी...
१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिष्पर्धा...
१२ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच...
१२ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु जाँदै छन् ।...
१२ असोज, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका-५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय युवकलाई...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
११ असोज, हेटौंडा । हेटौंडा-६ चौघडाको दुई सहकारी संस्थामा गएराति चोरी भएको छ । चौघडामा रहेको जनकल्याण बचत तथा ऋण...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...