Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भीमफेदीमा नेपाली कांग्रेसको खाद्यन्न सहयोग

204388795_386377613706813-1624676371.jpg

१२ असार, हेटौंडा । कोरोना रोकथाप तथा नियन्त्रका लागी जारी निषेधाज्ञाका कारण समस्यामा परेका मकवानपुर जिल्लाका विभिन्न स्थानका स्थानियहरुलाई नेपाली कांग्रेसले निरन्तर सहयोग जारी राखेको छ । 
यसैविच नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र मकवापनुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँको सहयोगमा शुक्रबार भिमफेदी गाउँपालिकाका विभिन्न वडाका १ सय घरपरिवारलाई खाधन्न सहयोग गरिएको छ ।
आर्थिक रुपमा बिपन्न र समस्यामा परेका चेपाङ सहित एक सय घरपरिवारको लागि शुक्रबार एक सय बोरा चामल, नुन, लगाएतको खाद्यसामाग्री वितरण गरिएको हो । 
उक्त कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरको क्षेत्र नम्बर २ का संघिय सभापति यतिराज सापकोटा, कोभिड १९ अनुगम समिति मकवानपुर संयोजक उत्सव ईटेनी, नेपाली कांग्रेस हेटौंडा नगरसभापति आनन्दराम पराजुली, लोकतान्त्रिक ब्यापार संघ संयोजक काब्यमणि अधिकारी, हेटौडा ११ सभापति बिष्णु खनाल, मकवानपुर उधोग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष माधब न्यौपाने, नेपाली कांग्रेस भिमफेदी गाउपालिका सभापति सन्जिब श्रेष्ठ, भिमफेदी १ नम्बर वडा अध्यक्ष श्याम बल, महिला नेतृ गौरीमाया लामा र वडा सदस्य सुमिरा तामाङ, रमेश तामाङ, मुक्ति लामा लगायत को उपस्थिति रहेको थियो ।

205386127_386377595040149-1624676371.jpg
205444161_190519176966194-1624676371.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार