Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

भीमफेदी गाउँपालिका

भिमफेदी जुरिखेतमा पहिरो, सडकखण्ड अवरुद्ध

IMG_20210626_130928-1624692287.jpg

फाइल फोटो

१२ असार, हेटौंडा। शनिबार बिहान देखिको अविरल वर्षाका कारण काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी सडक खण्डमा पहिरो खसेपछि अवरुद्ध बनेका छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए अनुसार भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६  चिसापानीगढि र जुरिखेत सम्मका केही स्थानमा पहिरो खसेको र भिमफेदी-कुलेखानी सडकखण्ड पुर्ण रुपमा अबरुद्ध भएको हो।यस अघि ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ स्थित राक्सेमा पहिरो जाँदा सिम्नेरी सडकखण्ड पनि अबरुद्ध भएको छ। पहिरोले अवरुद्ध बनेको सडक खण्डको पहिरो हटाउन प्रयास भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
भिमफेदी-१ मा ग्याँस बोकेको बुलेट पल्टियो
IMG-20250210-WA0001-1739162890.jpg

२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...

अख्तियारले आफ्नो ३४औँ स्थापना दिवस मनाउँदै
Akhtiyar-Durupayog-Anundh-1739149831.jpg

२८ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा आज...

प्रहरीमाथि हातपात गर्ने दुईजना पक्राउ
1692329053-JWCZd-1739147558.jpg

२८ माघ, हेटौंडा । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ...

नेसपामा पाँच जनाको अध्यक्ष मण्डल गठन
nesapa-naya-shakti-(5)_oA-1739147106.jpg

२८ माघ, हेटौंडा । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष...

मौसम सफा रहने
Mausam-Safa-1739146740.jpg

२८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

दक्षिणकालीमा स्कूल बस दुर्घटना, २जनाको मृत्यु
pngtree-bus-crash-clipart-1739106369.png

२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1739063634.jpg

२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...

मौसम सामान्यतया सफा रहने
kathmandu-sky-(1)-1739063154.jpg

२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...

शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधिसभा सम्पन्न
FB_IMG_1739061038720-1739061239.jpg

२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...

थप समाचार