१२ असार, हेटौंडा । हेटौंडा–६, शान्तिटोलमा शान्ति पुस्तकालय स्थापना गरिएको छ । शनिबार बिहान पुस्तकालय उद्घाटन गरिएको हो ।
शान्तिटोल टोद विकास संस्थाका अध्यक्ष एवं टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धितालको अध्यक्षता र हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन गरिएको हो । पुस्तकालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष चौलागाईले पुस्तकालयका लागि पुस्तक खरिद गर्न आगामी आर्थिक वर्ष २०७८/७९ मा एक लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
पुस्तकालयलाई पुस्तकालय अभियान समूहले मकवानपुरले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, वंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने, स्थानीय समाजसेवी बद्रिबहादुर पाठक, पुस्तकालय अभियान समूहका सदस्य सुशील राज गिरीफ टोल विकास संस्था हेटौंडा उपमहानगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शान्ति पुस्तकालय स्थापनाका लागि प्रताप विष्ट, विश्वराज सिग्देल, बुद्ध लामा, किरण अधिकारी, केदार आचार्य, रोशन खनाल, रविन श्रेष्ठ, प्रकाश गौतम, चिरञ्जीवी भट्टराई र हरिकुमार शर्माले जनही ५ हजारका दरले रकम संकलन गरी ५० हजार रुपैयाँ बराबरको पुस्तक पुस्तकालयलाई सहयोग गरेका थिए । कार्यक्रममा नेपाल पुस्तकालय संघका केन्द्रीय समिति सदस्य गोविन्द चौलागाई, हेटौंडा–४, कमलडाँडास्थित रोशनी पुस्तकालयका अध्यक्ष संगीत श्रेष्ठ, हेटौंडा–७, नागस्वतीस्थित समृद्ध पुस्तकालयका अध्यक्ष युवराज गौतम, सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...








-nepal-1794361871.jpg)









