Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

थाहा कला केन्द्रको काम प्रसंशनीय : विष्ट

Bista-1503458180.jpg

७ भदौं, पालुङ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थाहा कला केन्द्रले कला संस्कृतिको संरक्षणमा खेलेको भुमिका प्रशंसनीय भएको बताएका छन् । 
मंगलबार थाहा कला केन्द्रको पहिचान गीतको भिडियो विमोचन कार्यक्रममा बोल्दै उनले पालुङ क्षेत्रमै थाहा कला केन्द्रले गरेको काम अव्वल रहेको बताउँदै उनले यस क्षेत्रमा रहेका कला संस्कृतिको संरक्षणमा निरन्तर जुट्न आग्रह गरे । कला, संस्कृतिको संरक्षणमा नगरपालिकाले समेत सहयोग गर्ने उनको प्रतिवद्धता थियो । 
नगर प्रमुख विष्टको प्रमुख आतिथ्यता एवं थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख खड्ग गोपालीको विशेष आतिथ्यता रहेको थियो । कला केन्द्रले मकवानपुरस्तरीय एकल गायन प्रतियोगिता मकवानपुर आईडल आयोजना गरि आफ्नो नामलाई विभिन्न स्थानमा फैलाउन समेत सफल भएको छ । 
२०७२ सालमा स्थापना भएको केन्द्रले सामाजिक सचेतनामुलक चलचित्र निर्माण गर्न लागेको अध्यक्ष मुक्तानले बताए । कार्यक्रममा कलाकार, गायक, पत्रकार  र सर्वसाधारणको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार