Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

त्रिविलाई ५ विद्यार्थी संगठनको ५ बुँदे ज्ञापनपत्र

Tribhunvan-University-1625024579.jpg

१६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई ५ विद्यार्थी संगठनले ५ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । लामो समयसम्म शैक्षिक गतिविधि लथालिङ्ग हुँदा पनि त्रिवि प्रशासन निदाएर बसेको भन्दै विश्वविद्यालयका उपकुलपतिलाई विद्यार्थी  संगठनहरुले ज्ञापनपत्र बुझाएका छन् ।
नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त रुपमा ज्ञापनपत्रमा बुझाएका हुन् । उनीहरुले १० दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् ।  
ज्ञापनपत्रमा विश्वविद्यालयको शैक्षिक सत्रको समयअवधि परीक्षा नलिइकनै समाप्त भएको भन्दै उपयुक्त विधि र समयावधि तोकेर परीक्षा सञ्चालन गर्न तथा शैक्षिक कार्यक्रमहरु क्यालेन्डर बनाएर लागू गर्न माग गरिएको छ । ज्ञापनपत्रमा एम फिल र पीएचडी भर्ना शुल्क बारेको समस्या तत्काल विद्यार्थीहरूसँग संवाद गरि समाधान गर्न पनि माग गरिएको छ । 
ज्ञापनपत्रमा त्रिवि अन्तर्गतका आंगिक क्याम्पसमा लागू गरिएका सबै विषयहरुलाई नीजि क्षेत्रबाट सञ्चालन गर्न बन्द गर्नुपर्ने, आंगिक क्याम्पसहरुमा कानुन विषयको अध्ययन अध्यापनको व्यवस्था मिलाउनुपर्ने माग समेत गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार