Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

खेलकुद

सेभेन ए साईडको उपाधी मल्टिभिजनलाई

FB_IMG_1503675613859-1503675789.jpg

९ भदौं, हेटौँडा । हेटौंडामा जारी सुन्दर सहकारी कप सभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी एफसी मल्टिभिजनले उचालेको छ । 

हुप्रचौरमा शुक्रबार भएको खेलमा डिलर एशोसियनलाई १–० गोल अन्तरले पराजित गर्दै मल्टिभिजनले उपाधी हात पारेको छ । खेलको ३५ औं मिनेटमा मल्टिभिजनका अमिर श्रेष्ठले गोल गरेका छन् । शुक्रबारको खेलको म्यान अफदि म्याच पनि श्रेष्ठ नै घाषित भए ।

१६ टिमको  सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद ३० हजार रुपियाँ र उपविजेताले २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सरकारले उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गर्ने
jagadish-durga_edit_26176-1768613739.jpg

३ माघ, हेटौंडा । सरकारले एक ‘उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग’ गठन गर्ने भएको छ । सरकार र राष्ट्र,...

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
Bolero-Jeep-Accident-1768612960.jpg

३ माघ, हेटौंडा । कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1768612341.jpg

३ माघ, हेटौंडा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी...

निर्वाचन आयोगले गगनलाई दियो आधिकारिकता
gagan-bishwo-nirbachan-7_-1768572462.jpg

२ माघ, हेटौंडा । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ । आयोगको...

हेटौंडा १७ गैरीगाउमा पुरुष मृत भेटिए
thumb-5-1-1-1768567945.jpg

२ माघ,हेटौंडा ।हेटौंडा १७ गौरीगाउॅंमा एक पुरष मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान  हेटौडा १७ गैरिगाउ...

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्यो
gold-1732518164-1768545660.jpg

२ माघ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो...

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन
Gen-Z-centre-8-1024x663_e-1768526445.jpg

२ माघ, हेटौंडा । रास्वपाका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1768524915.jpg

२ माघ, हेटौंडा । नेपालमा मौसम प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल देशका तराई भूभागका केही स्थानहरूमा...

पेट्रोलमा ३, डिजेल र मट्टीतेलमा १ रुपैया घट्यो
IMG_0805-1768524877.png

२ माघ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमले बिहीबार राति १२ बजेबाट लागु...

थप समाचार