१९ असार, हेटौंडा । विहीबारदेखिको लगातारको बर्षासँगै मकवानपुरका विभिन्न स्थानमा पहिरो र डुवानले जनधनको क्षति पु¥याउँने सम्भावना बढेको छ । लगातारको बर्षाका कारण मकवानपुर हुँदै संघीय राजधानी काठमाडौं जाने राजमार्गहरु अवरुद्ध भएका छन् भने ग्रामिण क्षेत्रका सडकहरु समेत पहिरो कारण अवरुद्ध बनेका छन् ।
मकवानपुरका विभिन्न खोलाहरुमा पानिको सतह बढेपछि नदि कटान र डुवानको खतरा बढेको छ । यसैविच जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य समिती मकवानपुरले बर्षाको समयमा हुनसक्ने जनधनको क्षति रोक्न र समयमा उद्धार तथा व्यवस्थापनका लागी ¥यापिड रेस्पोन्स टिमलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको निर्णय बमोजिम नेपाली सेनाको मेजरको नेतृत्वमा ब्यवस्थापन टिम गठन गरिएका र नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि डेडिकेटेड टिम तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेल प्रष्ट खबरलाई जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले उद्धार सामग्री सहित टिम तयारी अवस्थामा राखिएको जानकारी दिदै बढी जोखिम हुनेस्थानको पहिचान गरी प्रहरी र स्थानीय जनप्रतिनिधिहरुबाट जानकारी संकलनको काम भइरहेको बताए ।
यस्तै पहिरोको कारण अबरुद्ध बनेको त्रिभुवन राजपथको अबरोध हटाउन आवस्यक तयारी गरिएकोे बताउँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले बिहान १० बजे सम्म राजपथ सुचारुको प्रयास भइरहेको जानकारी दिए । उनले स्थानीय नदि, खहरेमा पानीको बेग उच्च रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै अति आवस्यक नपरी घरबाहिर ननिस्कन पनि आग्रह गरेका छन्
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...








-nepal-1794361871.jpg)









