Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

उत्तर कोरियाद्वारा पुनः मिसाइल परीक्षण

Nortg-Korea-1503710881.jpg

१० भदौं, हेटौँडा । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले एक भन्दा बढी प्रोजेक्टाइल पूर्वी तटीय क्षेत्रमा प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले दावी गरेका छन् । 
गंग्वोन प्रान्तको तटीय क्षेत्रबाट उत्तर कोरियाले मिसाइल परीक्षण गरेको र त्यो मिसाइल दुई सय ५० किलोमिटरसम्म पर पुगेको दक्षिण कोरियाका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
उत्तर कोरियाले शनिबार बिहान तीनवटा मिसाइ प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ । उत्तर कोरिायाले पहिलो मिसाइल शनिबार बिहान साढे दुई बजे प्रहार गरेको दक्षिण कोरियाको रक्षा मन्त्रालयलले जनाएको छ । त्यसको ३० मिनेट भित्रमा थप दुईवटा मिसाइल प्रहार भएको बिबिसीले जनाएको छ ।
उत्तर कोरियाले गएको महिना अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि कोरिया प्रायद्विपमा तनाव बढेको छ । अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणपछिको परिस्थितिमा उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी भूमि गुआममा परमाणु आक्रमण गर्ने चेतावनी समेत दिएको थियो । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार