Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वाढि पीडितलाई राहत वितरण

IMG_0119-1503750447.JPG

 
  १०भदौ, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले राहत वितरण गरेको छ ।

शनिबार मनहरी गाउँपालिका ५ नम्बर वडाका 
१६ घर वाढि पीडितलाई प्रति परिवार उर्जा चामल २५ केजी,चिउरा ३ केजी, दाल ३ केजी दालमोठ १ केजी, नुन १ केजी, तेल १ लिटर, साबुन ४ प्याकेट, मसला १ प्याकेट, विस्कुट ६ प्याकेट, आँटा २ केजी, सर्फ १ प्याकेट, १५ लिटरको बाल्टी  र  २५ जना वाढिपीडत  विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको स्ववियु मकवानपुर क्याम्पसका सचिव आकाश अधिकारीले जानकारी दिएका छन । राहत सामाग्री स्ववियु सभापति कुमार केसी सहितको टोलीले मनहरी गाउँपालिका  ५ नम्बर वडा अध्यक्ष शुभराज थिङलाई हस्तान्तरण गरेकाे छन । राहत सामाग्रीको लागि स्ववियु मकवानपुर क्याम्पसले तीज कार्यक्रमबाट छुट्याएको रकम, विएस्सी  अध्ययनरत विद्यार्थीहरुले प्रदान गरेको रकम लगायतको सहयोगबाट ५२ हजार बराबर रकम जम्मा गरेको स्ववियु सचिव आकाश अधिकारीले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार