Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हाँडिखोलामा राहत वितरण (तस्विरसहित)

Rahat1-1503752317.jpg

१० भदौं, हेटौँडा । बालकल्याण नेपाल मकवानपुरले मनहरी गाउँपालिका–४ हाँडीखोलाका बाढीपीडितलाई राहत बितरण गरेको छ । 

जिल्ला बालकल्याण समिति र मनहरी गाउँपालिकाको समन्वयमा हाँडीखोलाको खुर्सानीबारी, ज्यामिरे, मूलखोला, लाम्पाखा, च्वारपाखाका एक सय जनालाई राहत बितरण गरेको हो । एडुका नेपाल, स्पेनको सहयोगमा प्रदान गरिएको राहत सामग्रीमा प्रतिपरिबार एक बोरा चामल, चार किलो दाल, नून, तेल, कम्बल, त्रिपाल, पी–फर्म (म्याट) डेक्ची, थाल, बाल्टी, जग लगायत थियो । 

जिल्ला बालकल्याण समितिका अधिकृत रबि हमाल, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्ट, ४ नम्बर वडाका अध्यक्ष ध्रुब खड्का, बालकल्याण नेपालका कार्यक्रम संयोजक बिनोद पौडेल, अधिकृत देबेन्द्र राइ लगायतको सहभागिता रहेको थियो । (तस्विरहरु भानुभक्त आचार्य)

Rahat2-1503752317.jpg
Rahat3-1503752317.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार