१० भदौं, हेटौँडा । हेटौँडा–१ मा रहेको प्रज्ञा महाबिहारको पाँचौ साधारण सभाले रुपकराज बज्राचार्यको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रेम शाक्य, सचिवमा रमेशराज बज्राचार्य, कोषाध्यक्षमा प्रमेश बज्राचार्य, सहसचिवमा गौतमराज शाक्य र सदस्यहरुमा तेजलक्ष्मी शाक्य, रुपा बज्राचार्य, उत्तम बज्राचार्य, राजुरत्न बज्राचार्य, बिभिन्न शाक्य र सकेरा बज्राचार्य रहेका छन् । कार्यक्रम समाजसेवी अशोक शाक्यको प्रमुख आतिथ्य तथा महाबिहारका अध्यक्ष नियमराज शाक्यको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा महाबिहारका सचिव रमेशराज बज्राचार्यले बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष प्रेम शाक्यले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रज्ञा बिहारका सल्लाहकार पवन शाक्य, उपाध्यक्ष रुपकराज बज्राचार्य, ज्ञानरत्न बज्राचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए । बि.सं. २०५६ सालमा गठित बिहारमा ८६ जना आजीवन र ४ जना मानार्थ सदस्य रहेका छन् ।
बिहारको साधारण सभाले समाज कल्याण परिषदको पत्राचार अनुसार बिधान संसोधन समेत पारित गरेको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















