Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिस्नेरी तर्फको बाटो खुल्यो,कान्तिलोकपथ अझै अबरुद्ध

IMG_20210708_163346-1625741352.jpg

पहिरो हटाउदै गरेको स्काभेटर

२४ असार,हेटौंडा। हेटौंडा हुदै काठमाडौं जोडने छोटो दुरीको मार्ग भिमफेदी- कुलेखानी सडक खण्डको सिस्नेरी तर्फको बाटो पनि संचालनमा आएको छ।

गत हप्ता परेको अबिरल वर्षाका कारण गएको पहिरो र पहिरोले ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर-३ मा रहेको टेकर  स्थित खहरेमा रहेको हुमपाइप बगाएपछि अबरुद्ध बनेको सडकखण्ड मर्मत गरेपछि बिहिबार दिउँसोबाट सडकखण्ड संचालनमा आएको हो। फाखेल तर्फको सडकखण्ड भने यस अघि नै सोमबारबाट संचालनमा आइसकेको छ।

यता लगातारको बर्षाका कारण गएको पहिरोले अबरुद्ध बनेको कान्तिलोकपथ भने अझै संचालनमा आउन सकेको छैन।लोकपथ अन्तर्गत बकैया-११ र १२,भिमफेदी-८ र ललितपुरको भट्टेडाँडा तर्फबाट गएको पहिरो हटाउन समस्या भएपछि सडकखण्ड संचालनमा ल्याउन समस्या देखिएको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार