Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यसरी भयो सिडिओ र सहायक सिडिओको विदाई

CDO1-1503811917.jpg

११ भदौं, हेटौँडा । मकवानपुरबाट सरुवा हुनु भएका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको जिल्ला प्रशासन कार्यालय मकवानपुरले विदाई गरेको छ । प्रशासन कार्यालयमा आइतबार भएको औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी र सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्तलाई विदाई गरिएको हो । 
प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु महतको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख विकासराज खनाल, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रजिअ दुवाडीले आफ्नो लागि मकवानपुर अध्ययन गर्ने विश्वविद्यालयकोे रुपमा पाएको भन्दै सबै पक्षको सहयोगले कार्यकाल सफल भएको बताए । उनले काम गर्नेका लागि मकवानपुरबासीलाई राम्रो सहयोग पाउने अनुभव प्रजिअको रुपमा आप्mनो पहिलो कार्यकालले दिएको बताए । कार्यक्रमा सहायक प्रजिअ पन्तले आफु मकवानपुरबाटै प्रजिअको रुपमा सरुवा हुन पाएकोमा खुशी व्यक्त गर्दै मकवानपुरमा कार्यसम्पादनका क्रममा पाएको अनुभवले मनाङमा काम गर्न धेरै सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
केही दिन अघिको गृह मन्त्रालयको निर्णय अनुसार प्रजिअ दुवाडीको गृहमन्त्रालय र सहायक पन्तको मनाङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको थियो ।

CDO2-1503811917.jpg
CDO3-1503811917.jpg
CDO4-1503811917.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार