Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्ला लिग फुटबल सुरु

पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन बराबरीमा रोकियो 

21247735_1392402147511758-1504017235.jpg

तस्बिरःसुनिल शिवाकोटी /प्रस्ट खबर


सुनिल शिवाकोटी 
१३,भदौँ,हेटौँडा
। मकवानपुरको फुटबल प्रतियोगिता इतिहासमा ३७ वटा टिमको सहभागिता रहको  जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट हेटौँडाको लोकतान्त्रीक चौर हुप्रचौरमा सुरु भएको छ ।

डिफेण्डिङ च्याम्पियन एफसी पोताला र  पिप्ले युवा क्लब बिचको पहिलो  पहिलो उद्घाटन खेल गोल रहित  बराबरीमा राकिएको छ । गोलरहित बराबरीमा रोकिएसंगै दुबै टिमले एक÷एक अँक बाढेका छन ।  हेटौंडाको हुप्रचौरमा निधारीत समय भन्दा ढिलो सुरु भएको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन पोतालाले गोल गर्ने अबसरको सदुपयोग गर्न नसक्दा पोताला पहिलो खेलमा अंक बाढन बाध्य भएको हो ।  पिप्ले युवा क्लबका   गोलरक्षक लालकिरण ढुङ्गेल उत्कृष्ट बचाउ गर्दै  पोतालाको सबै प्रहार बिफल बनाएका थिए ।

जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारेहमा ,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् मकवानपुर  अध्यक्ष राजकुमार न्यौपाने ,हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधब तिमल्सिना, प्रयोजक लक्ष्मी तौजले, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष भेष खड्गी लगाएत विभिन्न खेलकुद संघका पदाधिकारीहरुको सहभागिता थियो । उद्घाटन समारेहमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले प्रतियोगिताको उत्कृष्ट खेलाडिलाई नगद २५हजार प्रदान गर्ने घोषणा गरेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् मकवानपुर  अध्यक्ष राजकुमार न्यौपानेले खेल अवधीभर  ५० काटुन पानी सहयोग गर्ने जनाएका थिए ।   
असोज ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद ५०हजार, शिल्ड, मेडल तथा उपबिजेतले २५हजार नगद शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भोली बुधबार ३ खेल खेलाईने आयोजकले जनाएको छ । 
 

21208559_1392402250845081-1504017235.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

थप समाचार