Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गाउँपालिकाका अध्यक्ष खनालले पुस्तकालयलाई गरे आर्थिक सहयोग

218653702_449887813013148-1626572981.jpg

३ साउन, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले आफ्नो जन्मदिनको अवसरमा गाउँपालिकामा संचालनमा आएको पुस्तकालयलाई आर्थिक सहयोग गरेका छन् ।
अध्यक्ष खनालले एकसाता अघि पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँको पुस्तक सहयोग गरेपछि सुरु भएको बकैया सार्वजनिक पुस्तकालयलाई पुस्तक खरिदका लागी १० हजार रुपैयाँ सहयोग गरेका हुन । 
उनले शनिबार पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्न आयोजित भेलामा आफ्नो जन्मदिनको अवसरमा पारेर आर्थिक सहयोग गरेका हुन । बकैया गाउँपालिका वडा नम्बर –४ का वडा अध्यक्ष राजन दंगालको सभाध्यक्ष एवं बकैया गाउपालिका अध्यक्ष खनालको प्रमुख आथित्यमा भेला भएको हो ।

भेलाले सुस्मिता घोरसाइनीको अध्यक्षतामा ११ सदस्यीय पुस्ताकालय संचालन तथा व्यवस्थापन समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र खड्का, सचिवमा हरिप्रसाद दाहाल र कोषाध्यक्षमा अमोद बस्नेत चयन भएका छन् । यसैगरी सदस्यहरुमा दीपक गौतम, गोविन्द चौलागाई, प्रकाश बस्नेत, रञ्जु चौलागाई, सुशील घिमिरे, रमेश फुयाँल र विजय लाल स्याङ्तान रहेका छन् ।
गाउँपालिकाका अध्यक्षले सहयोग गरेको रकमबाट पुस्तक खरिद गरिने पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य गोविन्द चौलागाईले जानकारी दिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार