File Photo
१५ भदौं, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा विहिबार ४ खेल हुँदैछन् । हेटौँडाको लोकतान्त्रिक मैदान हुप्रचौरमा ४ टिम प्रतिष्पर्धा गर्दैछन् ।
विहान भएको सक्षम युवा क्लब नेवारपानी र न्यू गोल्डेन स्टार स्पोर्टस क्लवको खेल बराबरीमा टुंगिएको छ । खेल अवधिभर दुबै टिमले गोल गर्न सकेनन् । त्यस्तै, दोस्रो खेल पनि बराबरीमा टुंगिएको छ । आरआरएफसी मनहरी र चुरे नयाँबस्तीबीच भएको खेलमा दुबै टिमले २–२ गोल गरे । मनहरीको तर्फबाट दीपक रुम्बाले १८ र निलम स्यांतानले ४५ औं मिनेटमा गोल गरे भने नयाँबस्तिका लागि अनिल बलले ३ र पवन पाख्रिनले ८ मिनेटमा गोल गरेका थिए ।
अपरान्ह युनाईटेड नाईन क्लब र एफसी मल्टिभिजनका साथै बुद्ध युवा क्लब हात्तिसुँडे र चुरेकालिका पनि विहिबार नै प्र्रतिष्पर्धामा उत्रने जनाईएको छ । प्रतियोगितामा जिल्लाका ३७ टिमको सहभागिता रहेको छ ।
३ माघ, हेटौंडा । सरकारले एक ‘उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग’ गठन गर्ने भएको छ । सरकार र राष्ट्र,...
३ माघ, हेटौंडा । कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु...
३ माघ, हेटौंडा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी...
२ माघ, हेटौंडा । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ । आयोगको...
२ माघ,हेटौंडा ।हेटौंडा १७ गौरीगाउॅंमा एक पुरष मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान हेटौडा १७ गैरिगाउ...
२ माघ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो...
२ माघ, हेटौंडा । रास्वपाका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध...
२ माघ, हेटौंडा । नेपालमा मौसम प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल देशका तराई भूभागका केही स्थानहरूमा...
२ माघ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागु...
२० पुस,हेटौँडा । मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । आइतबार साझॅं भिमफेदी कुलेखानी...
२१ पुस, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरी सडक अन्तरगत मकवानपुरको भीमफेदी-६ जुरीखेतमा भएको दुर्घटनामा...
१९ पुस, हेटौँडा । गत बिहिबार हेटौँडा ११ स्थित पुर्व पश्चिक राजमार्गमा चेकजाच गरिहेका एक ट्राफिक प्रहरीलाई...
२७ पुस,हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो...
१९ पुस,हेटौँडा । नेपाल शिक्षक संघ हेटौंडा नगर कार्य समितिको सातौँ स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको छ।...
१९ पुस,इलाम। शनिबार बिहान ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शनिबार बिहान ६ बजेर १३ मिनेटको समयमा...
२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा...
१९ पुस,हेटौँडा । नेपाल ज्योतिष परिषद् मकवानपुरमा ध्रुवप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको...
२९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष...















