Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गुम्बा विहार संघर्ष समितिद्वारा ज्ञापनपत्र

Gumba-Bihar-1504184579.jpg

१५ भदौं, हेटौँडा । भुकम्प प्रभावित गुम्बा बिहार संघर्ष समिति मकवानपुरले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समितिले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

भूकम्पपछि धरासयी भएका गुम्बा तथा बिहारको पूनर्निमाणमा सम्बन्धित निकायले कार्यविधि परिवर्तन गरेर बजेट उपलव्ध नगराएको भन्दै समितिले ज्ञापनपत्र बुझाएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानल बुझाइएको ज्ञापनपत्र बुझाएका थिए । गुम्बा बिहार पूननिर्माणमा नयाँ कार्यविधि खारेज गरी पुरानै कार्यविधि अनुसार काम गर्न पाउनुपर्ने, आव ०७३/०७४ को विनियोजित बजेट अनुसार योजनालाई तुरुन्तै निरन्तरता दिनुपर्ने, छुटेका गुम्बा बिहारहरुलाई पुननिर्माण कार्यमा समावेश गर्न, गुम्बा पुननिर्माण गर्दा मुर्ति, आर्ट र थान्का समेतलाई समावेश गर्नु पर्ने लगायतका माग समितिको छ ।

समितिका अनुसार मकवानपुरका १ सय ११ वटा गुम्बाले राहतका लागि निवदेन दिए पनि ७९ वटा गुम्बालाई बजेट विनियोजन भएको थियो । समितिका सचिव सुवास लामाका अनुसार मकवानपुरका लागि पहिलो किस्ता बापत  २७ करोड २० लाख २५ हजार बजेट छुटाइएको थियो । नक्साका लागि बजेटको १ प्रतिशतका दरले करिब ३९ लाख ५० हजार रकम प्राविधिक खर्च भएको समितिको दावि छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार