Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जापानमा संकलित सहयोग मनहरीमा वितरण

DSC01767-1504364821.JPG

१७ भदौं, हेटौँडा । नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति किताकान्तोबाट संकलित रकमले मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीका १९ बाढी पिडीत घरपरिवारलाई राहत वितरण गरिएको छ । 
तामाङ सञ्चार समूह जिल्ला कार्य समिति मकवानपुरले नयाँबस्तीमा शनिबार एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरेको हो । जापानमा क्षेत्रिय समितिका आदर्श थोकरको संयोजकत्वमा जापानमा कार्यरत नेपालीहरुबाट संकलन गरिएको ७७ हजार ८ सय ६८ रुपैयाँ रकमले दैनिक उपभोग्य सामाग्री, प्रत्येक परिवारलाई चामल १ बोरा, झुल २ थान, साबुन ५ वटा, बाल्टिन १ वटा, आयोडिनयुक्त नुन ५ पोका, म्याट १ थान, तेल ५ लिटर लगायतका सामाग्री वितरण गरिएको हो । 
तामाङ संचार समूह मकवानपुरकी अध्यक्ष दुदुमाया सिन्तानको अध्यक्षता तथा मनहरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपीलाल मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार