Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वभर २४ घन्टामा ६ लाख ४१ ह्जार बढी संक्रमित थपिए

there-are-now-seven-known-1627709353.jpg

१६ साउन, हेटौंडा । विश्वभर कोरोना सङ्क्रमित थपिने दर फेरि उकालो लाग्न थालेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ६ लाख ४१ हजार ८ सय ८३ नयाँ सङ्क्रमित थपिएका छन् । 
योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १९ करोड ७९ लाख ६६ हजार ६ सय ४० पुगेको छ । २४ घन्टामा थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा मात्रै गत २४ घन्टामा ९९ हजार ४ सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । 
यस्तै भारतमा ४१ हजार ४ सय ९९, इन्डोनेशियामा ४१ हजार १ सय ६८, ब्राजिलमा ४० हजार ९ सय ४, बेलायतमा २९ हजार ६ सय २२, फ्रान्समा २४ हजार ३ सय ९, स्पेनमा २४ हजार ७ सय ५३, इरानमा २४ हजार ७ सय १५ र रुसमा २३ हजार ५ सय ६४ जना रहेका छन् । 
यस्तै गत २४ घन्टामा विश्वभर ९ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण गत २४ घन्टामा सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ७ सय ५९, ब्राजिलमा ८ सय ८६, रुसमा ७ सय ९४, भारतमा ५ सय ९८, अर्जेन्टिनामा ४ सय७३, कोलम्बियामा ३ सय ६ जनाको मृत्यु भएको छ । 
योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख २३ हजार ४ सय ७७ पुगेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार