Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

भीमफेदी गाउँपालिका

धोर्सिङमा गएको पहिरो हट्यो,सडकखण्ड सञ्चालनमा

FB_IMG_1616296371348-1627883618.jpg

फाइल फोटो

१८ साउन,हेटौंडा। मकवानपुरको भीमफेदी- ६ धोर्सिङमा गएको पहिरो हटाइएको छ।पहिरो हटाएसँगै अवरुद्ध बनेको भिमफेदी सडकखण्ड केही समय अघिबाट संचालनमा आएको छ।  

मकवानपुर प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले धोर्सिङ सहित भैसे-भिमफेदी सडकखण्डको केही स्थानमा गएको पहिरो स्थानीय तह तथा सडक निर्माण कम्पनीसँगको समन्वय पन्छयाइएर सवारी सञ्चालनमा आएको बताए।धोर्सिङमा गएको पहिरोका कारण हेटौंडा-भैसे-भिमफेदी हुदै काठमाडौं जोड्ने बैक्लपिक मार्ग सोमबार बिहानभर अवरुद्ध बनेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
लोकतन्त्रवादी जनजाति महासंघ हेटौंडाको गरिब र विपन्नलाई विमा कार्यक्रम
IMG_20240614_204207-1718377341.jpg

३२ जेठ, हेटौंडा । हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि  सहयोगात्मक अभियानको सुरुवात ...

बारामा रामराज क्याम्पस प्रमुख माथि गोली प्रहार, उपचारको क्रममा मृत्यु
IMG_20240614_202851-1718376263.jpg

३२ जेठ, कलैया। शुक्रबार अपरान्ह बारामा गोली लागेर घाइते भएका  क्याम्पस प्रमुखको उपचारको क्रममा ज्यान गएको छ...

असार ३ गते सार्वजनिक बिदा
905x525-moha-1718363006.jpg

३२ जेठ, हेटौंडा । नेपाल सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार असार ३ गते सार्वजनिक...

मकवानपुरमा प्रदेश अस्पताल स्थापना गरिने
IMG_1600-1718362154.JPG

३२ जेठ, हेटौंडा । मकवानपुरमा प्रदेश अस्पताल स्थापना गरिने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1718345209.jpg

३२ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य ४ सय रुपैंयाले...

बंगलादेशद्वारा नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित हासिल
Bangaldesj-1718296232-1718331036.jpg

३२ जेठ, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ...

पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु
sindhupalchok-pahiro-1718329406.jpg

३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1718328571.jpg

३२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा विनियोजन विधेयक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1718327960.jpg

३२ जेठ, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

थप समाचार