१९ साउन,हेटौंडा। केही दिन ३० प्रतिशत भन्दा कम संक्रमित हुदै आएको मकवानपुरमा विगत ४ दिनको तथ्याङ्क हेर्दा कोरोना संक्रमितको संख्या प्रत्येक दिनजसो उकालो लाग्दो छ।
कोरोना संक्रमणमा कमि नआएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई कायमै राखेको छ। निषेधाज्ञा भएपनि सबैखाले पसल,सार्वजनिक यातायात संचालनको अनुमति दिएको छ। निषेधाज्ञा भएतापनि पछिल्लो ४ दिनको तथ्याङ्क हेर्दा कोरोना संक्रमितको दर उकालो लाग्दो अवस्थामा छ।
मकवानपुरमा शुक्रबार साउन १४ गते ९९ जनामा कोरोना पुष्टि भएकोमा, साउन १५ गते संक्रमित दर हवात्तै बढेर ४३२ पुगेको छ। त्यसैगरी साउन १६ गते एन्टिजेन बिधिबाट मात्र परिक्षण गर्दा २८ जनामा र १७ गते ८८ जनामा कोभिड पुष्टि भएकोमा सोमबार (हिजो) ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी गर्दा संक्रमित दर उकालो लाग्ने क्रममै रहेको छ।कोरोना संक्रमितको दर बढ्नुको कारण मकवानपुरमा जारी नाम मात्रको निषेधाज्ञा र आम सर्वसाधारणको असावधानी भएको संवय स्वास्थ्यकर्मीहरू बताउछन।
हेटौंडा बजारमा थेगिनसक्नु भिडभाड छ।मानिसहरूले स्वास्थ्य मापदण्ड पालना गरेको पाइदैन भने,भौतिक दुरी नाम मात्रको रहेको छ। कोरोना बढेसँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यलय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्कले देखाउँछ,अस्पतालमा बिरामीको संख्या बढेको पाइएको छ।
समयमानै कोरोना रोकथाममा सम्बन्धित निकायको ध्यान नगए गम्भिर अवस्था आउन सक्ने पक्का देखिन्छ ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...



-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









