१८ भदौ,हेटौँडा । हेटौंडालाई तीननम्बर प्रदेशको राजधानी बनाउने उद्देश्यका साथ जनदवाव समूहले गरेको अभियानमा मकवानपुरमा क्रियाशिल ४ राजनितीक दल र सामाजिक संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् । हेटौंडालाई तीन नम्बर प्रदेशको राजधानी बनाउने विषयमा जनदवाव समूहले आज गरेको कार्यक्रममा मकवानपुरका राजनितीकब दल र सामाजिक संघसंस्थाले ऐक्यबद्धता जनाएका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, नेपाली कांग्रेसका प्रबक्ता प्रदिप कोइराला, नेकपा माओवादी केन्द्रका कमानसिंह पाख्रीन, राप्रपाका सिताराम बर्तौला र सुन्दर साहीले ऐक्यबद्धता जनाएका हुन् ।
कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाई, उद्योग संघका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवाल, रेडक्रस सोसाईटी मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपाने लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम जनदवाव समूहका ध्रुब प्रसाद चौलागाईको संयोजकत्वमा भएको थियो भने हेटौंडा मध्यमाञ्चल क्षेत्रको सदरमुकाम भएको कारणले प्रदेशको राजधानीको रुपमा स्थापना गर्न सकिने ऐक्यबद्धता जनाएका दलका प्रतिनीधिहरुले बताएका थिए । त्यसैगरी प्रदेश नम्बर ३ को राजधानी हेटौँडालाई बनाउन भोली १९ गते पार्टी र जन दवाव समुहले जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने चौलागाईले बताए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



