Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ईन्द्रसरोबरमा बुलेट बाइक पल्टियो, दुई घाइते,एकको अवस्था चिन्ताजनक

20200925_141948-1628693414.jpg

२७ साउन,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन।  

काठमाडौं जोड्ने बैक्लपिक मार्ग अन्तर्गत कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डको ईन्द्रसरोबर-३ डोडारेपुलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सहित अर्का एकजना घाइते भएका छन।  

बुधबार अपरान्ह सिस्नेरी बाट काठमाण्डौ तर्फ जादै गरेको बा ९३ प ७३५७ नम्बरको बुलेट मोटरसाइकल आफै अनियन्त्रित भई पुलको बारमा ठोक्किएर पुलमुनि खस्दा मोटरसाइकल चालक काठमाण्डौ कलंकी-७ बस्ने बर्ष १८ बर्षीय सिजन भट्टराई  र सोही ठाउँ बस्ने  २० बर्षीय रितेश बिडारी घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन। भट्टराईको अवस्था सामान्य रहेको तर विडारीको टाउकोमा चोट र खुट्टा भाच्चिएकोले अवस्था चिन्ताजनक रहेको जनाइएको छ।घाइतेलाई उद्धार गरेर एम्बुलेन्स मार्फत काठमाण्डौ तर्फ पठाईएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

थप समाचार