Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

रक्षादेवी मन्दिरलाई लामिछाने परिवारको सहयोग

Screenshot_20210813-16015-1628849962.jpg

२९ साउन,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको रक्षादेवी मन्दिरलाई चौघडाका निवासी लामिछाने परिवारले सहयोग गरेका छन । बंशगोपाल मावि चौघडाका अध्यापक सरोज लामिछाने र निजकी धर्मपत्नी अम्विका लामिछानेले हजुरबुबा अमृतनाथ लामिछानेको स्मृतिमा मन्दिर हाताभित्र रक्षेश्वर महादेवको शिवलिंग प्रतिस्थापन गर्नु भएको हो ।

उक्त महादेवको शिवलिंग एक समारोहका विच हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईले अनावरण गर्नु भएको थियो । रक्षादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष केशव धिताल, मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष शम्भु बहादुर रिमाल, सचिव राजकुमार फुयाँल लगायतको सहभागिता थियो । राष्ट्रपति चुरे तराई, मधेश संरक्षण तथा विकास समितिले उक्त मन्दिर व्यवस्थापनका लागि १३ लाख ३२ हजार रुपैयाँ सहयोग उपलव्ध गराएको थियो । 

रकमले मन्दिरको भौतिक विकास अन्तरगत रंगरोगन, ईन्टरलक, मार्वल, टायल, भर्याङको सिढी, विवाह मण्डप लगायतका काम भएको थियो । पछिल्लो समय मन्दिरको भौतिक विकासको लागि दाताहरुबाट सहयोग भैरहेको मन्दिर व्यवस्थापनले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार