१९ भदौँ,हेटौँडा । जिल्ला जनस्वास्थ कार्यालय मकवानपुरले गत आर्थिक बर्षमा जिल्लाको स्वास्थ क्षेत्रमा आर्थिक बर्ष २०७३/७४ गरिएका कामको समिक्षा गरेको छ । कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी गराएको हो ।
कार्यालयका प्रवक्ता सुरेश यादवले प्रगति विवरण प्रस्तुत गर्दैे गत बर्ष कार्यालयले ३ प्रतिशत प्रगति गरेको बताए भने गतबर्ष कार्यालयको बिनियोजित १९ करोड ७ लाख २६ हजार चारसय ५० रुपैंया रकममा १५करोड ८० लाख १९हजार ९सय१० रुपैंया खर्च भएको उनले बताए । जसमा पुँजीगत खर्चतर्फ ८३ लाख २३ हजार चारसय ७ रुपैंया खर्च भएको छ भने चालु खर्चतर्फ १४करोड ९६लाख ९६हजार चारसय३२ रुपैंया खर्च भएको कार्यालयले जनाएको छ । यस्तै गत बर्ष कार्यालयले ग्रामिण सामूदायिक जनस्वास्थ, आधारभूत स्वास्थ तथा नमूना स्वास्थ कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम, एकिकृत बाल स्वास्थ तथा पोषण कार्यक्रम, एकिकृत प्रजनन स्वास्थ तथा महिला स्वास्थ कार्यक्रम लगाएतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । उक्तकार्यक्रमका लागि प्राप्त चारकरोड २६लाख ९०हजार रुपैंयामध्ये ६२लाख ८८हजार ६सय६७ रुपैंयामात्र खर्च भएको प्रवक्ता यादवले बताए । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रम जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















