Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रहरीको आचारण सुधार मेरो अठोट : एआईजी घिमिरे

21458416_1398326076919365-1504613627.jpg

तस्विरःसुनिल शिवाकोटी/ प्रस्ट खबर

२० भदौं, हेटौँडा । प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) केशरीराज घिमिरेले आचारण सुधारमा   आफ्नो ध्यान केन्द्रित रहने अठोट गरेका छन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडामा मंगलबार पत्रकारहरुसंगको भेटमा एआईजी घिमिरेले आर्थिक चलखेलमा प्रहरीको  सहभागिता  निर्मुल पार्ने बताएका हुन् । 
उनले राज्य पुर्नसंरचना अनुसार यसअघि क्षेत्रीय कार्यालय रहेको हेटौँडा अहिले प्रदेश कार्यालय भएको भन्दै परिवर्तित संरचना अनुसार काम अघि बढाउने बताए । ३ नम्बर प्रदेशको १३ जिल्ला मध्ये उपत्यका बाहेक १० जिल्ला आप्mनो कार्यक्षेत्र रहेको भन्दै यो क्षेत्रमा अपराधिक गतिविधि न्यूनिकरण गर्न नागरिक र प्रहरीबीचको सहकार्यमा जोड दिंदैमा जोड दिए । ७ बर्ष अघि मकवानपुरमै प्रहरी उपरिक्षकको रुपमा काम गरेको अनुभव सुनाउँदै एआईजी घिमिरेले यस क्षेत्रका समस्याबारे आफु जानकार रहेको बताए । भदौं १५ गते हेटौँडा सरुवा भई आएका घिमिरे यसअघि प्रहरी प्रधान कार्यालयमा थिए । 
कार्यक्रममा सिन्धुलीका प्रहरी उपरीक्षक टिका बहादुर केसी, प्रदेश कार्यालयका प्रहरी उपरीक्षक गणेश थापा, प्रहरी नायव उपरीक्षक उत्तम प्रसाद बराल, कार्यालयका प्रवक्ता चन्द्र किशोर शाह, पथलैया ट्राफिक प्रमुख सुरेन्द्र प्रसाद मैनाली लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार