Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

म्यान्मारमा सैन्य ‘कू’ पछि १ हजार ६ जनाको मृत्यु 

Myanmar-11-1629421271.jpg

google

४ भदौ, हेटौंडा । म्यानमारमा सैन्य ‘कू’ लागू भएयता एक हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । 
द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार म्यान्मारमा सेनाले ‘कू’ गरेपछि सुरु भएको आन्दोलनमा हालसम्म १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 
सन् २०२० को नोभेम्बरमा भएको चुनावमा धाँधली भएको दाबी गर्दै गत १ फेब्रअरीदेखि सेना प्रमुख मिन आङ ह्लाइङको नेतृत्वमा सेनाले ‘कू’ गरेपछि त्यसको विरोधमा नागरिक आन्दोलन सुरु भएको थियो । 
केहीदिन शान्तिपूर्ण तरिकाले चलेको आन्दोलनमा सेनाले चरम दमन गर्दा हालसम्म १ हजार ६ जनाले ज्यान गुमाइसकेको समाचार संस्था एएपीपीले जनाएको छ। तर, सैन्य अधिकारीहरुले एएपीपीको तथ्याङ्क सही नभएको दाबी गर्दै आएको छ । सेनाले दर्जनौं सुरक्षा बलका सदस्यहरु पनि मारिएको बताएको छ । 
सत्तापलटको अगुवाइ गर्नुभएका सेना प्रमुख ह्लाइङले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् । उनले म्यानमारमा संकटकाल अगस्ट सन् २०२३ अर्थात् आगामी दुई वर्षसम्मका लागि बढाउन सकिने बताएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार