फेला पारेको मोटरसाइकल बुझाउदै प्रहरी निरीक्षक जोशी
६ भदौं,गजुरी। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले चोरी गरेर लैजाँदै गरेको अवस्थामा दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीको जिम्मा लगाएको छ।
धादिङ ट्राफिक प्रहरीले भदौं ३ गते त्रिभुवन राजपथ अन्तर्गत धादिङ धुनिवेशी नगरपालिका वडा नम्बर-९ टायलघर स्थित सडकखण्डमा काठमाण्डौंवाट खानिखोलातर्फ आउदै गरेका प्रदेश ३-०२-०१२प ७४०१ कोरियन मोटरसाइकल र बागमती प्रदेश ०२-०२८प ०८९० नम्बरको एफजेड मोटरसाइकल नियन्त्रणमा लिएको थियो।
उक्त मोटरसाकल हेलमेट नलगाइ चलाएको अवस्था ट्राफिक प्रहरीले त्रिभुवन राजपथ अन्तर्गत सडकखण्डमा खोज्दा मोटरसाइकल चालक मोटरसाइकल छोडेर भागेको अवस्थाम फेला पारेको ट्राफिक प्रहरीले जनाएको छ।
मोटरसाइकल यातायात व्यवस्था कार्यालयको समन्वयमा धादिङ जज्वालामूखी गापा ७ वस्ने मोतिराम इटनी र काठमाण्डौ चन्द्रागिरी नपा १ दहचोक बस्ने व्यक्तिको नाममा भएको पाइएको र सवारी धनीले मोटरसाइकल हराएको भनि दिएको जानकारीको आधारमा आवश्यक प्रकिया पुरा गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सुदर्शन देव जोशीले बताए।उक्त मोटरसाकल आइतबार कार्यालयमै बोलाएर सम्बन्धित धनीलाई बुझाइएको हो।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













