२१ भदौं, हेटौँडा । सिँचाई राज्यमन्त्री अम्बर सिंह पुनले बुधबार मकवानपुरका विभिन्न बाढि प्रभावित क्षेत्रहरुको अनुगमन निरिक्षण गरेका छन् ।
बाढि प्रभावित क्षेत्रहरुको निरिक्षण गर्ने क्रममा बुधबार हेटौंडा आइपुगेका राज्यमन्त्री पुनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा राप्ती खोलाले कटान गरेको क्षेत्र, अस्पतालको ड्याम तथा कर्रा खोलाले क्षपति पु¥याएको हेटौंडा ८ स्थित सशस्त्र प्रहरी बलको क्याम्पसको स्थलगत अबलोकन गरेका हुन् ।
यस्तै राज्यमन्त्री पुनले हेटौंडा ९ लामसुरे स्थित त्रिवेणी धाम, मयुरधाप तथा बेतखोल्सी र मनहरी लोथर अन्तर्गत डिपाट क्षेत्रमा बाढिले कटान गरेको भु–भाग तथा जोखिममा रहेका बस्तीहरुको निरिक्षण गरे । बाढि प्रभावित क्षेत्रको अवलोकन पश्चात राज्य मन्त्री पुनले बाढि पीडित बस्तीहरुको संरक्षणको लागि तत्काल राहत हुने गरी मन्त्रालयबाट बजेटको बिनीयोजन गर्ने आश्वसन दिएका छन् ।
यस्तै दिगो संरक्षणको लागि जिल्लामा रहेको डिभिजन सिँचाई कार्यालय र जल उत्पन्न प्रकोप कार्यालयलाई विस्तृत प्रतिवेदन मन्त्रालयमा पेश गर्न समेत कार्यालयलाई निर्देशन दिए ।
फोटो सौजन्यः पुष्पराज अधिकारी
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















